logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अर्को साल माइती जाउँला सँगै रमाउला तीज गीत सार्वजानिक


  • जन आकाश
  • मंगलबार, भाद्र २२ २०७८

काठमाडौ । सुकराम सुन्दासको रचना, मनोज मालेको संगीत ÷एरेन्ज, बर्षा दासको स्वर, सुकराम सुन्दासको निर्माणमा तयार भएको तीज गीत म्युजिक भिडियो ओएसआर डिजिटलवाट सार्वजानिक भएको छ ।



मिति २०७८ भदौ २२ गते उक्त गीत सार्वजानिक भएको राज क्षितिजले जानकारी दिएका हुन् । उक्त म्युजिक भिडियोमा सृर्जना मैनाली, संगम भण्डारी, राम खत्री लगायतले अभिनय गरेका छन् ।

यस बर्षको तीजमा मानिसहरु सवै आफ्नो माइती जान नपाउने बाढी पैरौ र कोभिडको कारणहरुले माइत जान नपाएको चेलीहरुको दुखेसोलाई समेत गीतले समेटेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend