जन आकाश
काठमाडौ । नेपाल र बगलादेश बीच भइररहेको मैत्रीपुर्ण खेलमा नेपालले अग्रता लिएको छ । आज भएको खेलमा शुरुवातको केही मिनेटमा नै बिमला चौधरीले दिएको त्रस पासमा सविता रानाले उत्कुष्ट हेडिङ मार्फत गोल गरी नेपाललाई अग्रता दिलाएकी हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend