logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फिफा रेफ्री माया लामाको नजरमा तीज


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

मलाई तीज रमाईलो लाग्छ । म पनि तीजको वर्त लिन्छु । अरु महिला दिदी बहिनी जस्तै म पनि साथीहरुसँग भेटघाट गर्ने रमाईलो गर्ने गर्छु ।



तर खानपिनमा भने एकदमै सजाक हुन्छु । तीजको दिन आफ्नो नियमित ट्रेनिङ्ग गर्छु । दिउसो साथिसंगिसँग जमभेट गरेर रमाईलो गर्छु । फिफाले हरेक वर्ष महिला क्याटोवरि वान अन्तर्गतको रेफ्रिहरुको फिटनेश टेष्ट लिन्छ ।

त्यसैले म त्यस प्रति सजक हुन्छु । क्याटोवरी वान रेफ्रिको फिटनेश ठिक छ कि छैन भनि हरेक वर्ष परिक्ष लिने हुदा त्यस प्रति पनि म केन्द्रीत हुने गर्छु ।

एक दिनको रमाईलो भोजले वर्ष भरि पछुताउनु पनि सकिन्छ । साथिसंगिमा हल्का रमाईलो गर्ने थोरे मात्रमा खाने र साथि माझ नाच गान गरेर रमाईलो मानेर तीन मनाउछु ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend