logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कराँते खेलाडी संगिता मगर १३औं दक्षिण एसियाली खेलकद साफका स्वर्ण पदक विजेताको बुझाइमा तीज


  • जन आकाश
  • बिहिबार, भाद्र २४ २०७८

तीज नारीहरुको महान चर्ड हो । एउटा नारी पराई घर जादा यही तीजले गर्द माईति र चेलिको भेट हुने संयोग मिल्छ । माईति र चेलिको सम्बन्ध अझ राम्रो हुन्छ । तीजको वर्तले विवाहित नारीहरुले पतिको आयु लामो होस भनि वर्त बस्ने भन्ने प्रचलन रहेको छ ।



अनि तीज एउटा रमाईलो पर्व पनि लाग्छ किन कि साथिसंगिसँग भेटघाट गर्ने रमाईलो गर्ने एक आधर पनि ठान्दछु । त्याति मात्र नभएर विबाह गरेर टाढा–टाढा भएका दिदी बहिनीसँग पनि तीजमा भेट हुन्छ । मेरो बिचारमा तीज परिवारमा एउटा खुशीयाली अनि रमाईलो पल हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend