logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय डिजिटल कविता प्रतियोगिता हुदै


  • जन आकाश
  • बुधबार, असोज ६ २०७८

काठमाडौ । रामेछाप काठमाण्डौ सृजनशील समाजको आयोजनामा राष्ट्रिय डिजिटल कबिता बाचन प्रतियोगिता २०७८ शुरू भएको छ । उक्त प्रतियोगितामा भाग लिन इच्छुक जो कसैले रामेछाप काठमाडौ सृजनशील समाजको आधिकारिक पेजमा कविता पठाउन पनि समाजले अनुरोध गरेको छ ।



उक्त संस्थाले बिशेषत साहित्य क्षेत्रमा बृहत बनाउन सकु र युवा प्रतिभाहरु प्रफुटन होस भन्ने उदेश्य राखेर प्रतियोगिता गर्न लागेको उसको आधिकारिक पेजवाट जानकारी दिएको छ । प्रतियोगता २०७८ कार्तिक ३० गतेसम्म जारी रहने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend