जन आकाश
दशै आयो
गरिबको घरमा आयो दशै के लाऊ के खाऊ छ
धनिको घरमा आयो दशै हर्ष र उल्लास छ ।
दिन गन्दै रात गन्दै फेरि पनि आयो दशै
के लाऊ के खाऊ भाको होला गरिबको घरमा दशै ।
दशै भन्ने बित्तिकै मनै खुसि हुने चाड बाड
फेरि पनि आयो दशै खुसि र हर्ष छाउदै यो बर्षको हर्ष र उल्लास ।
दशै आउछ जान्छ दशा कसैको नआओस
सबैको घरमा हर्ष र उल्लास हुदै यो दशै मनाईयोस ।
आश्विन कार्की
रामेछाप नपा. वाडन. १
हाल लाजिम्पाट काठमाडौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend