logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शोरुम उदघाटन


  • जन आकाश
  • बिहिबार, असोज २१ २०७८

 



काठमाडौं । आइएमई मोटर्स प्रा.लि ले २ वटा शाखा उदघाटन गरेको छ । जितपुर बारा स्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एकैपटक उद्घाटन गरेको बिज्ञप्ति पठाएर आइएमइ मोटरले जानकारी दिएको हो ।

दुईवटै शाखाका उदघाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्डका सार्क हेड सुजन रोय ले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend