logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यो कस्तो भाग्य सिरियलको दोस्रो भाग आउदै


  • जन आकाश
  • बुधबार, कार्तिक ३ २०७८

 



काठमाडौ । कालीबुढी उपनामले चिनिने सारादा गिरीको निर्माणमा पहिलो भाग सम्पन्न गरिसकेको यो कस्तो भाग्य टेलिसिरियल भाग दुइ पनि आउने भएको छ । मिति २०७८÷०७÷०३ मा सितापाइलामा एक कार्यक्रम गरी दोस्रो भाग आउन लागेको जानकारी दिएको थियो ।

उक्त टेलिसिरियलको दोस्रो भाग कालीबुढी टेलिसिरियल इन्टरनेन्टमेन्ट युटुब च्यानलवाट हेर्न सकिने पनि कलाकार तथा निर्माता सारादा गिरीले जानकारी दिएकी हुन् ।

त्यस टेलिसिरियलमा अभिनय गर्ने कलाकारहरुको परिचय समेत गराईएको थियो । अभिनया गर्ने कलाकारहरुको नाम यस प्रकार रहेको छ ।

अनिता गिरि, धनराम मुस्कान , सरिता कार्की , राम कुमार खडका, जय बहादुर लामा, सरिता सिल्पकार (सरु) , सृम्रन गिरि, बिष्णु भन्डारी, कपिल देवकोटा , गाइका कल्पना दाहाल, लक्ष्मीनाथ शर्मा, सृजना पाण्डे , रुहान मगर, गिता थापा,डारेक्टर गुणखर अधिकारी, क्यामराम्यान तथा सम्पादन रामु बिरही ,शिङार जीवन पासा, बाल कलाकारमा बिकास शाह, लगायतले अभिनय गरेको पत्रकार भेटघाटमा जानकारी दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend