जन आकाश
काठमाडौ । विश्व साहित्य महासङग नेपाल शाखाले ११३ औं लक्ष्मी जयन्ती भव्य कार्यक्रम गरि मनाइएको छ।
शाखाकी अध्यक्ष कल्पनापौडेल “जिज्ञासु”को अध्यक्षतामा ११३ औं लक्ष्मी जयन्तीको सम्पन्न भएको हो ।
उक्त अवसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भयको योगदानको चर्चा गर्दै विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल
उक्त अवसरमा विस्व नेपाली साहित्य महासङ्घ नेपालका पदाधिकारीहरुले लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु,महासचिव अम्विका याम्फु “अनमोल”,सचिब सन्जाल शर्मा,कोषाध्यक्ष बसुश्रेष्ठ,सल्लाहकार ऋषिराम सापकोटा प्रदेश १ का महासचिव निराजन लुइटेल लगायतले आ-आफ्नो रचना बाचन गर्नु भएको थियो ।
साथै तिहारको शुभकामना आदन प्रदान समेत गरियको थियो । सोहि कार्यक्रमका अध्यक्ष कल्पना पौडेल” जिज्ञाशु” को मुक्तक सङ्ग्रह “विद्रोहको तरङ्ग” महासचिव,कोषाध्यक्ष र सचिवलाई उपहार स्वरुप प्रदान गर्नुभयको थियो । सोही दिन “विद्रोहको तरङ्ग” सार्वजनिक गारिएको घोषणा गरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend