logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नाडाको अधिवेशनवाट निार्वाचित भएका थापाको नेतृत्वमा नयाँ कार्य समिति विस्तार


  • जन आकाश
  • बुधबार, पुष ७ २०७८

 



काठमाडौ । मिति २०७८ पुस ७ गते बसेको नव निर्वाचित २९ सदसिय केन्द्रीय कार्य समितिको बैठकले नाडाको संशोधित विधान २०.७ अनुसार ३१ जनाको केन्द्रीय कार्य समिति चयन गरेको छ ।

पद नाम

अध्यक्ष धु्रववहादुर थापा
निबर्तमान  अध्यक्ष कृष्णप्रसाद दुलाल
संस्थागत  उपाध्यक्ष सुभाष आचार्य
संस्थागत उपाध्यक्ष मोहनबाबु खडका
उपाध्यक्ष राजनबाबु श्रेष्ठ
उपाध्यक्ष सुनिल रिजाल ÷श्री निराकार श्रेष्ठ
महासचिव सुरेन्द्रकुमार उप्रेती
सचिव विक्रम सिंघानिया
कोषाध्यक्ष मिलनबाबु मल्ल
सहकोषाध्यक्ष पंकज अग्रवाल

सस्थागत सदस्य
प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तेजनारायण साह
प्रदेश ३ हेटौडा अटोमोवाइल्स एशोसिएशन सुदेशकुमार श्रेष्ठ
प्रदेश ५ लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल गणेश भट्टराई
प्रदेश ६ कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपाल भद्र भण्डारी
प्रदेश ७ सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका पुष्कर ओझा

सदस्य आकाश गोल्छा
,, प्रकाश कपुरी
ू अभिक ज्योति
,, अनुपकुमार बराल
,, कपिल शिवाकोटी
,, निलमणी पाठक
,, प्रदिपमान प्रधान
,, यमुना श्रेष्ठ
,, बरदान बस्नेत
,, गोपाल भट्टराई

अध्यक्षबाट मनोनित सदस्य
,, दिपक कुमार अग्रवाल
,, सोहन बहादुर श्रेष्ठ
,, अभिमन्यू गोल्छा

आमन्त्रित सदस्य

,, निशान ढकाल
,, अमृत जोशी

त्यसैगरी नेपाल राष्ट्र बैंकले गत सोमबार सवारी साधनहरु आयात गर्न प्रतीतपत्र ( एलसी) खोल्दा अनिवार्य रुपमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ जस अनुसार मोटरसाइकल र कारजीप भ्यान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरु मात्र नभई उपभोक्ताहरु समेत ठूलो मारमा परेकोले उक्त निर्णयमा पुर्नविचार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दछौ भनि पत्राकारहरुलाई जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend