logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रामेछाप सास्कृतिक कलाकार सामजद्वारा मन्थलीमा बजार परिक्रमा


  • जन आकाश
  • शनिबार, पुष १७ २०७८

रामेछाप सास्कृतिक कलाकार सामजद्वारा मन्थलीमा बजार परिक्रमा



रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रामेछाप सास्कृतिक कलाकार समाजले रामेछाप जिल्ला भित्रका विभिन्न जातजातिहरुको सास्कृतिक झाकिसहित बजार परिक्रमा गरेका छन।

रामेछाप सास्कृतिक कलाकार समाजको १२ औ साधरणसभा र पाचौ अधिवेशनको उदघाटन शत्र को पुर्व सन्ध्यामा कलाकारहरुले नेपाली मौलिक सास्कृतिक बाजागाजा सहित बजार परिक्रमा गरेका हुन।

मन्थली नगरपालिका वाडन १ मा रहेको जिविसको खुल्ला चौरमा जिल्लाका नेताहरुद्वारा उदघाटन गरि पहिलो शत्र हुने र भोलिवाट बन्द शत्र हुने आयोजकले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend