logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अल्का अस्पताल १६ वर्षमा, आइभिएफमा एक हप्तासम्म निःशुल्कओपिडी


  • जन आकाश
  • बुधबार, फाल्गुन ४ २०७८

 



ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक हप्तासम्म निशुल्क ओपिडी सञ्चालन गरेको छ।२०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल संचालनमा आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend