logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

मलेशिया र नेपाल आज क्रिक्रेटमा भिड्दै


  • जन आकाश
  • बुधबार, चैत्र १६ २०७८

 



 

काठमाडौं । त्रिकोणात्मक टी (२० शृङ्खलाअन्तर्गत नेपाल र मलेसिया भिड्दैछन् । किर्तिपुरको महेन्द्र विश्व विद्यालयको मैदानमा दिउसो १२ बजेवाट खेल शुरु हुन गइरहेको छ । नेपाल र मलेसियाले यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरिसकेका छन् । यि दुवै टाली उच्च मनोवलमा रहेका छन् ।

शृङ्खलाकै पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो भने मंगलबार भएको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend