जन आकाश
काठमाडौ । नेपालमा जारी त्रिदेशिय टि ट्वान्टी सिरिन्जको तिन खेलमा तिनै खेल जितेर उत्कृष्ट प्रदर्शन गरेको छ । मितिः २०७८ साल चैत्र १६ गते भएको त्रिदेशिय खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउदै त्रिकोणत्मक टि ट्वान्टीमा नेपाल उत्कृष्ट भएको हो । नेपालले, पपुवा निगिनी ( पिएनजी)लाई १५ रनले पराजित गरेको थियो भने पिएनजीलाई मलेसियाले ८ रनले पराजित गरेको थियो पिएनजिले अहिलेसम्म खाता खोल्न सकेको छैन ।
कुशल भुर्तेलको हतार आज पनि देखियो
कुशल भुर्तेलको व्याटिङ आज पनि हतारिएको देखियो । शुरुको ओ्भरमा नै निक्र्कै दवाव खेपेका कुशलको दोस्रो ओभर शुरुमा नै लङग सट खेल्दा क्याच आउट भएका थिए । हुनत टि ट्वान्टीमा खेल्ने तरिका नै त्यस्तै हो । पपुवा निनिगीसँग खेल्दा शुरुमा नै छक्का हान्दै अर्को चौका पुन चौका प्रहार गदै एक ओभरमा १४ रन बनाएर आउट भएका थिए । कुशल भुर्तेलको अर्को खेलमा संगालिदै थु्रै चौका र छक्का हेर्ने दर्शकको चाहना छ । त्यो भोलिको पिएनजीसँगको खेलमा देख्न पाइयोस ।
आजको खेलमा दर्शकहरुले चर्चित व्यटम्यान कुशल भुर्तेलवाट त्यो भन्दा फरक खालको आशा गरेका थिए । तर उनको धैर्यता आज पनि दोस्रो ओभरमा नै आउट हुदा निराश हुनुपर्ने अवस्था देखाएको थियो ।
जे भएपनि नेपालको लागि मलेसियाले दिएको ११४ रन खासै ठुलो थिएन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend