logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपाल र पिएनजी विच र्कितिपुर अन्तराष्ट्रिय किक्रेट मैदानमा खेल जारी पिएनजीलाई २०४ रनको लक्ष्य


  • जन आकाश
  • बिहिबार, चैत्र १७ २०७८

काठमाडौ । नेपालमा जारी त्रिकोणत्मक टि ट्वान्टी किक्रेटमा आज नेपाल र पिएनजी वीच खेल जारी रहेको छ । ताजा नतिजा अनुसार नेपालले टस हारेर पहिलो ब्याटिङ गरेको थियो नेपालले ८ विकेटको क्षतिमा २०३ रन बनाएको छ । अहिले जवाफी ब्याटिङ गरिरहेको पिएनजीले १० ओभरमा २ विकेटको क्षतिमा ८१ रन बनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend