जन आकाश
काठमाडौ । नेपालमा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिन्जमा आज भएको तेस्रो खेलमा पनि नेपालले सानदार जित हाहिल गरेको छ । किर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०३ रनको सानदानर योगफल बनाएको थियो ।
जवाफी ब्यटिङगमा उत्रिएको पिएनजीले १६६ रन बनादै अल आउट भएपछि नेपालले ३७ रनले जित हाशिल गरेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend