logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पीएनजीले मलेसियालाई हरायो फाइनल पुग्ने सम्भावना जिवितै


  • जन आकाश
  • शुक्रबार, चैत्र १८ २०७८

 



 

काठमाडौं । आज भएको त्रिकोणत्मक टि ट्वान्टी मा पपुवा निउगिनीले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यो जितसँगै फाइनल खेल्ने आशा पिएनजीले जिवितै राखेको छ । गएको तीन खेलमा तीनै खेलमा पराजित भएको पिएनजीले आजको खेल जित्नै पर्ने थियो जितेर आज फाइनल खेल्ने आशा जिवित राखेको हो । आजको खेल हारेको भए लिगको चरणवाट नै आउट हुने थियो ।

भोलि मलेसियाले खेल जितेमा स्वत मलेसिया र नेपाल फाइनलमा खेल्नेछन् भने नेपालले एक खेल खेल्नु अघि नै फाइनमा पुगि सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend