logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रगतिशील लेखक सङ्घ, नेपालको बाह्रौँ राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न


  • जन आकाश
  • शनिबार, चैत्र २६ २०७८

 



काठमाडौ । प्रगतिशील लेखक सङ्घ, नेपालको बाह्रौँ राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । यहि मितिः २०७८ साल चैत्र २५ र २६ गते काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय सम्मेलनले सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । प्रा.डा.मधुसूदन गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो । उपाध्यक्ष खुलामा समीर सिंह, उपाध्यक्ष महिला नमुना शर्मा, महासचिवमा डा.देवी दुलाल क्षेत्री, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिव गिरीप्रसाद बुढा, दलबहादुर गुरुङ, कोषाध्यक्ष बाबा वस्नेत महत्वपुर्ण पदाधिकारीमा रहेका छन् भने ।

केन्द्रीय सदस्यहरूमा

१ शान्ति प्रियवन्दना
२. अच्युतराज पराजुली
३. हृदय लेकाली
४. बोधकुमार घिमिरे
५. बैरागी जेठा (घनश्याम अधिकारी)
६. ताराप्रसाद शर्मा
७. कल्पना पौडेल जिज्ञासु
८. ध्रुवलाल शर्मा
९. किशोर सुवेदी
१०. शालिकराम तिमल्सेना
११. डा.कृष्ण सुवेदी
१२. राजेन्द्र संग्रौला
१३. डा. दीपक गौतम
१४. मसान उपासक
१५. जीतेन्द्र रसिक
१६. सरस्वती दुमिराई
१७. काशीराम गैरे
१८. पार्वतीकुमारी राउत
१९. विजुला रायमाझी
२०. डा. कौशिला रिसाल
२१. शेखर अर्याल
२२. लोक लामा
२३. दिनेश दुलाल
२४. कल्पना पौडेल
२५. जीवन स्पर्सी
२६. रामप्रसाद जैशी
२७. तिलकबहादुर सिंह केन्द्रीय सदस्यहरु रहेका छन् ।

त्यसैगरी राष्ट्रिय परिषद् सदस्यहरूमा

१. छन्दविज्ञान निरौला
२. दुर्गा परियार
३. केशु कार्की (केशकुमारी खत्री)
४. गोविन्द अर्याल शृङ्खला
५. दीपसागर पन्त
६. यदुनाथ वसन्तपुरे
७. ध्रुव रायमाझी
८. भक्त विश्वकर्मा
९. ऋतु के.सी.
१०. भिष्म जोशी
११. समष्टि बुढामगर
१२. प्रदीप प्रधान
१३. मेस्मा पुन
१४. अरुण थिङ
१५. सर्जनसिंह ठकुरी
१६. मोहन कार्की
१७. दुर्गा राना
१८. सरस्वती अधिकारी
१९. देवु लुइँटेल
२०. मायामितु न्यौपाने
२१. हिमालय पौडेल
२२. जगदीश ओझा
२३. गङ्गाप्रसाद रिजाल
२४. डमरुबल्लभ भण्डारी
२५. मीना बराल
२६. कुयाङ लामा
२७. डा. शेखरकुमार श्रेष्ठ
२८. वसन्त विवश आचार्य
२९. प्रकाश किरण
३०. रमेश कँडेल
३१. अगिव बनेपाली
३२. लीला पण्डित क्षेत्री
३३. ईश्वरीप्रसाद रिजाल
३४. सुधा मैनाली
३५. सुशीला शर्मा
३६. शारदादेवी लामिछाने
३७. डा.पूर्ण भण्डारी पङ्कज
३८. कोपिला शर्मा
३९. राजिन पनेरु
४०. शशिकिरण रेग्मी
४१. प्रेम घिमिरे
४२. हरिलाल महतरा

माथि उल्लेखित पदाधिकारीहरुलाई उक्त दिन नै पद तथा गोपनियताको सपथ निर्वाचन परिचालन कमिटीले गराएको थियो । निर्वाचन कमिटीका हरि प्रसाद भण्डारीले नयाँ कार्यसमितिलाई संयुक्त रुपमा समथ गराएका थिए । त्यसैगरी निवर्तमान अध्यक्षले प्रा.डा. जिवेन्द्र गिरीले नयाँ कार्यसमितिलाई वधाई तथा शुभाकामना दिएका थिए । र उनले आउदो कार्यसमितिलाई अझै धेरै उर्जावान देखेर आजको दिन जतिको खशी जीवनमा कहिल्यै नभएको भनेर अभिब्याति दिएका थिए । देशभरीवाट झण्डै ५ सयको संख्यामा आएका प्रतिनिधिहरुले गीत, कविता, गजल, गाएर वीच वीचमा कार्यक्रमलाई निक्कै गरिमामय बनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend