logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

याक्टिभ डान्स स्टार शुरु


  • जन आकाश
  • शनिबार, साउन ७ २०७९

काठमाडौ । तार्केस्बर,मनमैजु 11 ईमेज एकेडेमी स्थित Active entertainment pvt.ltd दृरा आयोजित Active dance star copetition 2079 को पहिलो दिनको dance audition सम्पन्न भएको छ।



जुरि जज मा नायक शितल के सि ,दिपेस यास के,सुजन लामा  थिए भने कार्यक्रम लाई बिजेन्द्र नोैबागे ले सन्चालन गरेका थिए।

Frist audition मा contested मध्य 28 जना छनोट भएका छन।छनोट भएका सबै contestant फाईनलमा पुगेको आयोजकले बताएको छ।

रमाईलो सान्त बाताबरण बिबादित रहित कार्यक्रम सम्पन्न भएको छ। दोस्रो audition  roud फेरि सोही स्थान मा 2079-04- 14 गते सनिबार हुने आयोजकले जानकारी दिइएको छ ।

उक्त अडिशनको लागि जनआकाश मिडिया पाटनर रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend