logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

न मेरो घरवार भो न मेरो दरवार भो तिज गीत सार्वजानिक


  • जन आकाश
  • शनिबार, साउन २१ २०७९

काठमाडौ । यतिवेला नेपाली नारीहरुको मुख्यपर्व हरितालिका तीज नजिक आइपुग्दै छ । यहि समय पारेर बजारमा धेरै हरितालिका तीज सम्बन्धि गीतहरु प्रतिस्मर्धा गर्दैछन् । त्यसै प्रतिस्पर्धामा नेत्र अ¥यालले रचना गरेका न मेरो घरवार भो न मेरो दरवार भो बोलको तीज गीतले पनि बजारमा आएको छ ।



चर्चित लोक गायक कुमार कार्की र शान्ति परियारद्धारा गाइएको न मेरो घरवार भो न मेरो दरवार भो गीत सार्वजानिक हुनसाथ चर्चाको सिखरमा उक्लिरहेको छ ।
उक्त गीतको अभिनयमा अनिता बस्नेत, नायक बिक्रान्त बस्नेत,कुशल बिष्ट, सविना आचार्य लगायत कलाकारहरुले उत्कृष्ट अभिनय गरेर रंग भरेका छन् । प्रीज्मा रेकर्डडिङ स्टुडियोमा रेकर्ड गरिएको र कृष्ण विकले ऐरेन्ज गरी बनाइएको गीतलाई, मिक्सिङ श्याम रसाइलीले गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend