logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बस्नेत मनास्लु कलेजको फुटसल प्रशिक्षकमा अनुबन्ध


  • जन आकाश
  • मंगलबार, साउन २४ २०७९

 



काठमाडौ । चाबहिल चुच्चेपाटी अवस्थित मनास्लु वर्ल्ड कलेजले फुटबल र फुटसलको विशेष प्रशिक्षण तथा उत्कृष्ट टिम नर्माण गरि सम्पुर्ण खेलाडि विध्यार्थीहरूलाइ विशेष प्राथमिकतामा राखेर नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेत लाई अनुबन्धन गरेको छ ।

मनास्लु सम्पुर्ण युवा खेलाडि विध्यार्थीहरूको सर्वाङगिन विकासको लागि कलेजले विशेष कार्यक्रम गगरेको छ । कलेजका प्रिन्सिपल राजन श्रेष्ठको भनाईलाई आधार मान्दा खेलकुदलाई पनि मनास्लु वल्र्ड कलेजले विगतदेखिनै व्यवस्थापना गर्दै आएको छ । थप व्यवस्थित गर्न कलेज लागि परको श्रेष्ठले बताए । युवालालाई विश्व बजारमा खेलकुदका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्न विधागत रूपमा जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको प्लस टु अध्ययनको उपयुक्त गन्तव्य बनेको छ ।

यसै क्रममा मनास्लुले यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरू गर्ने कलेज प्रशासनले गतहप्ता नै सार्वजानिक गरिसकेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend