logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

जीएमई हानारो कपमा पाकिस्तान नेपाली टीमसँग पराजित


  • जन आकाश
  • सोमबार, भाद्र १३ २०७९

कोरिया ।  १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ ।



नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।

अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५(२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २(१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४(१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन्  ।

पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend