जन आकाश
काठमाडौ । बस सेवा डट कमले निर्माण गरेको बसको टिकटको लागि अनलाईनवाट टिकट काट्न सकिने गरी बस सेवा डटकमले विज्ञापनको लागि भिडियो समेत बनाउने तय गरेको थियो । उक्त भिडियो मितिः २०७९ भाद्र १५ गते बिभिन्न स्थानमा सुटिङ गरी काम सकिएको भिडियोका निर्देशक तथा सम्पादन प्रेम शर्मा पौडेलले जानकारी दिएका छन् ।
उक्त भिडियोमा अभिनय गर्ने कलाकारहरु निम्न रहेका छन् ।
लक्ष्मीनाथ तिमिल्सिना, स्वानिका बाँस्तोला, अभिषेक जोशी, प्रेम शर्मा पौडेल, उत्सव के. सी. , गायत्री पाण्डे, अर्जुन सिलवाल, पुनम के. सी. रोदिया श्री, ललिता सिजापति, नमराज तिवारी रहेका छन् ।
उक्त भिडियो हेरेर नजिकै आउदै गरेको नेपालीहरुको महान पर्व दशै–तिहार–छड लगायत चाडबाडमा यात्रुहरुले घरमै बसेर बसको टिकट काट्न सक्ने व्यवस्था गर्न लागेको उल्लेख छ ।
उक्त गीतको छायाँकनः ज्ञान कुमार कटेलले गरेका छन् भने उनलाई प्रकाश(लाइटम्यान)को भुमिकामा पदम लामाले साथ दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend