logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

याक्टिभ इनटरटेनमेन्ट फस्ट म्युजिक अवार्डको पहिलो नोमिनेशन सम्पन्न


  • जन आकाश
  • बुधबार, असोज ५ २०७९

 



काठमाडौ । याक्टिभ इनटरटेनमेन्ट प्रा.लि.को आयोजनामा हुन गइरहेको फस्ट म्युजिक अवार्ड 2022 को नोमिनेशन सप्पन्न भएको छ।

काठमाडौको नयाँ बानेश्वरस्थित हिमालय लन्च क्याफेमा यहि असोज ३ गते भएको उत्कृष्ट 5 मा पर्न सफल गायन, भिडियो , लोकगित, स्वदेशगान लगायत विभिन्न बिधाका झण्दै उत्कृष्ट 5 मा पर्न सफल 100 जनालाइ प्रमाणपत्र प्रदान गरिएको छ।

उक्त अवार्डको फाइनल असोज १३ गते काठमाडौको गोपिकृस्न पछाडी नेपाल चलचित्र बोर्डको हलमा हुने आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रमको मिडिया पाटनर जनआकाश मिडिया प्रा. लि. अन्तर्गतको जनआकाश साप्ताहिक रहेकोे छ। भने प्रत्येक्ष  प्रशारण ray telivision ले गर्ने भएको छ।

याक्टिभ इनटरटेन्टमेन्ट प्रा.लि. ले म्युजिक अवार्ड पहिलोपल्ट गर्न लागेको हो । यो भन्दा अगाडि विशेष गरेर म्युजिक डान्स कम्पिडिशनहरु गराएको सफल अनुभव रहेको कम्पनीले म्युजिक अवार्ड पनि सफल पार्ने गरि व्यवस्थापन गर्न लागेको त्यसै कम्पनीका अध्यक्ष बिजेन्द्र नौवागेले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend