logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिजी अटो प्रा.लि.का इलेक्ट्रिक भेइकलले ग्रहकको मन तान्यो


  • जन आकाश
  • शुक्रबार, असोज ७ २०७९

काठमाडौ । नेपालका पहिलो पटक भएको इभि एक्स्पो भृकुटी मण्डपको पदर्शनमा चौधरी गुु्रपले बिक्रीमा राखेका दुईपाग्रे, ओलिए, चारपाग्रे नेटा, इभिभ्यानले ग्रहकको ध्यान तानेको छ । अर्थमन्त्रीले उदघाटन गरी शुरु भएको इभि एक्स्पोमा मितिः २०७९ असोज ६ गते मात्र सिजी अटोको स्टलमा झण्डै १० हजारभन्दा बढी ग्रहकहरुको अगमन भएको सिजी अटो पा्र.लिका सिइओ हेमन्त अग्रवालले जानकारी दिएका छन् ।



उनले नेपालीहरुको महान चाड दशैको अवसरमा ईलेक्ट्रिक भेइकलमा अफरहरु समेत रहेको हुनाले र चाइनामा उत्पादित चारपाग्रे भेइकलको अन्तराष्ट्रिय ब्राण्ड भएको कारण पनि हाम्रो स्टलमा भिड भएको बताए, हिजो नै अर्थमन्त्री जनार्दन शर्मा(प्रभाकर) ले समेत नेटा, ओलिए, इभ्यानको अवलोकन गरेका थिए ।

यस बिषयले अन्तराष्ट्रिय ब्राण्ड नेटाले नेपाली बजारमा बिश्वास जित्दै गएको सिइओ अग्रवालको दावी छ । इभि एक्स्पो यहि ९ गते सम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend