logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

यामाहाको नयाँ डिलर बत्तीस पुतलीमा खुल्यो


  • जन आकाश
  • शुक्रबार, असोज ७ २०७९

 



काठकाडौ । यामाहाले नयाँ डिलर थप्ने क्रममा बत्तीस पुतलीमा नयाँ डिलरको स्थापना गरेको छ ।
नेपालमा लामो समयदेखि बाइक र स्कुटर बेच्दै आउको कम्पनी भएका कारण यामाहा ब्राण्डले डिलर स्थापना गर्दै सेवा दिन लागेको उल्लखे गरेको छ ।

उसले भनेको छ, सधैब आम ग्राहकहरूको माग र आस्था पुर्तिका खातिर सजग र तत्पर रहँदै आएको छ । देशभरका गा्रहकलाई गुणस्तरिय सेवा प्रदान गर्ने चुनौतिलाइ आत्मसाथ गर्दै बिश्वस्तरिय संरचना मार्फत गुणस्तरिय सेवा प्रवाहमा १०९ स्थान बाट अनबरत लागि परेका छौं ।

जुन कुराले यामाहा आफ्ना ग्राहकवर्ग र शुभचिन्तकहरूप्रति सदैव निष्ठावान् र प्रतिबद्ध रहेको पुष्टयाउदछ भनि उल्लेख गरेको छ ।

देशभर १०४ डिलर र ८ वटा शाखा शोरूमबाट वर्षौँदेखि सेवा प्रदान गर्दै आएको यामाहाले आफ्नो नयाँ शोरूम बत्तीस पुतलीमा खोल्न सफल भएकोे कुरा याहाँहरुमाझ जानकारी गराउन पाउँदा उत्साहित एवम् हर्षिविभोर छौ । साथै देशकै मुटुमा अवस्थित यस बत्तीसपुतली शोरुम देखि सकेसम्म धेरै ग्राहकहरूको आवश्यकतालाई सम्बोधन हुनेछ भन्ने कुरामा बिश्वस्थ रहेका छौ कम्पनीले भनेको छ ।

बिगत एक बर्ष देखि सञ्चालनमा आएकोे यस नयाँ शोरूमले अन्य शोरुममा जस्तै आधुनिकप्रविधि“एफ. अई. स्टेसन” मार्फत बाइक तथा स्कुटरहरुको हेल्थ कार्ड मार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिरहेको छ । साथै यहाँदेखिसेल्स, सर्विस र स्पर्स पार्ट्सका सेवाहरू पुर्ण गुणष्तरका साथलिन सकिने कुराको आस्वस्थ पार्न चाहान्छौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend