logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

माइलो सिरियलले दर्शकको मन जित्दै


  • जन आकाश
  • मंगलबार, कार्तिक १ २०७९

काठमाडौ । नेपालमा कोरोनाको महामरी पछि फिल्मी सकटमा परेको छ । त्यसको विकल्पमा कलाकारहरुले सिरियलहरुलाइ विशेष ध्यान दिएका देखिन्छन् ।



त्यसै मध्य छोटो समयमा माइलो नामक टेलि सिरियलले दर्शकको मन जित्न सफल भएको छ। त्यस सिरियलका निर्देशक गणेश बाबू बिकका अनुसार “सिरियलले नेपाली समाजमा भए गरेका कथा बस्तुलाइ सिरियल मार्फत उजार गरेको हुनाले नै छोटो समयमा दर्शको मन जितेको हो ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend