जन आकाश
एजेन्सी । कतारमा भईरहेको २०२२ विश्वकपमा विश्वकप जित्ने आसा गरिएको पोर्चुगलको टिम मोरोक्को टिमसँग १–० को अन्तरले पराजित भएको छ । बिश्वकम जित्ने पोर्चुगलको सपना यसपटक पनि रोकिएको छ । शनिवार राति नेपाली समय अनुसार वेलुका ८ः४५ मा शुरु भएको खेलमा मोरक्कोले ३९ औ मिनेटमा गोल गरेको थियो ।
भने पोर्चुृगलले पटक पटक गोल गर्ने प¥यास गरेको भएपनि बललाई गोलमा परिणम गराउन सकेनन् र निरास हुदै घर फर्केका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend