logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाट्य म्युजिक अवार्डंका पाँच उत्कृष्ट सार्वजानिक


  • जन आकाश
  • सोमबार, पुष ४ २०७९

 



काठमाडौं, नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । विगत दुई संस्करण भव्य र सभ्य रुपमा विशेष समारोहबीच सम्पन्न भएको अवार्डको तेस्रो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । अवार्डमा विसं। २०७७ असार देखि ०७९ असार मसान्तसम्मका गीतबाट आवेदन दिएका गीत मध्ये उत्कृष्ट पाँच सार्वजनिक गरिएको कार्यक्रम निर्देशक किरण अधिकारीले जानकारी दिनुभयो ।

‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कला कालाकारिताको जर्गेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको यो अवार्ड नेपालमा भइरहेका म्युजिक अवार्ड मध्ये छुट्टै इतिहास बोकेको अध्यक्ष प्रलाद केसी बताउनुहुन्छ ।

नाट्यश्वर कला केन्द्र तथा इभेन्ट म्यनेजमेन्टले आयोजना गरिरहको अवार्ड स्थापना कालमा बागमती प्रदेश स्तरिय भनिए पनि स्रष्टा सर्जकहरूको अनुरोधमा पहिलो अवार्ड नै राष्ट्रिय स्तरमा सम्पन्न गर्न सफल भएका थियो । अवार्डको पहिलो संस्करणमा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने दोस्रो संस्करण नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

पहिलो र दोस्रो अवार्ड सम्पन्न भएको केही वर्ष विशेष परिस्थिति तथा कोरोना भाइरस (कोभिड) को संक्रमणका कारण एवम् आयोजक समितिका कार्यक्रम निर्देशक अधिकारीको स्वास्थ्यमा आएको गम्भिर समस्याका कारण निर्धारित समयमा तेस्रो संस्करण गर्न नसकेको र यतिवेला नयाँ संस्करणको पूर्ण तयारी भएको आयोजकले जनाएको छ । उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएका स्रष्टारसर्जकलाई केही दिनमा प्रमाणपत्र वितरण र अवार्ड फाइनल इभेन्टको मिति तय गर्ने कार्यक्रम निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

अवार्ड समारोह देशकै विशिष्ट व्यक्तित्वको प्रमुख अतिथ्यतामा सम्पन्न गरिने र गीत संगीत क्षेत्रका मुधन्र्य स्रष्टालाई दीर्घ साधना विशेष सम्मान र कला क्षेत्रमा कलम चालउने पत्रकारलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

यस्तो छ उत्कृष्ट पाँच तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९

१। राष्ट्रिय भावको गीत
१। उक्तम के।सी। नझुकुन् हाम्रा शिरहरू
२। डा। नवि अधिकारी खोजी रहेछ देशले
३। प्रेमप्रसाद राजभण्डारी स् लाहुर जाने
४। मेख ब। गुरुङ प्यारो लमजुङ
५। सोनिया डि.सी. मेरो देशको हालत

२। मौलिक थाली नाच
१। तुलमती पुन मगर
२। विष्णु जुगजाली मगर
३। एलिजा पुर्जा पुनमगर
४। विष्णु दगामी पुनमगर
५। विष्णु जुगजाली पुनमगर

३। तामाङ सेलो गायकरगायिका
१। करण तमाङ नाम्सा धिम
२। रोजन तामाङ कहाँको मैच्याङ
३। पूजा तामाङ झ्याल्ल पर्दा
४। प्रेम माया तामाङ डोल्मो
५। जनक लामा ल्होछार जुहारी

४। तामाङ सेलो मोडल महिलारपुरुष
१। सोनी तामाङ छम छम ३
२। सुस्मिता तामाङ खरछमी
३। ध्रुवसिंह तामाङ ठेकीको मोही मिठो
४। श्याममाया गुरुङ गुराँस फूल्यो
५। सरिता रानामगर ठेकीको मोही मिठो

५। देउडा गीत गायक
१। धोज महरा नम्वरी खेलाडी
२। सूर्य विरही साउद मेरा गाउँका जाल्ली
३। भुवन दाहाल रानतोेलीको शेरो
४। टंक तिमल्सीना गाउँको माया
५। मायालुबहादुर टमाटा चिनारी

६। देउडा गीत गायिका
१। गौरी भट्ट मेरा गाउँ जाल्ली
२। रेखा जोशी आमाको माया
३। शोभा थापा एक वचन बोली जा
४। पुष्पा बोहोरा चना पकौडी
५। पानसरा थापा नम्वरी खेलाडी

७। गजल
१। धनेन्द्र ओझा परे म मर्छु भोकले
२। सुप्रिया खनाल लुछ्यो पापीले
३। थानेश्वर गौतम टिपिक्कै चोलीको तुना
४। सरिता सापकोटा तिम्रो तस्विर
५। डब्बु क्षत्री तिम्रो याद

८। भजन
१। हरि उप्रेती यो मेरो शिर झुकाउँछु
२। सुन्दर पन्थ भोले बाबा
३। शैलेन्द्र मुडभरी प्रणाम गरौं
४। तृप्ती खड्का लक्ष्मी बन्दना
५। रेशम सापकोटा पछुतो

९। लोकदोहोरी काठे गायक
१। गोविन्द घोरासैनी कुटुली
२। सानु के.सी. जान्न नजर दाँया र बायाँमा
३। मदन थापा झोलुङ्गे पूल त्रिशुली खोलामा
४। राम स्याङतान निरमाया
५। उद्धव कार्की फूलको माया

१०। लोकदोहोरी काठे गायिका
१। गीतादेवी निष्ठुरीलाई छड्के सलाम
२। शारदा रसाईली कुटुली
३। शर्मिला श्रेष्ठ उस्तै लुगा
४। प्रतिमा अर्याल सेतो सेतो कमेरो माटो
५। सावित्री श्रेष्ठ पवित्र माया

११। लोकदोहोरी काठे मोडल (पुरुष)
१। भुवान चौलागाई स् बस्यो माया
२। प्रकाश तामाङ (राज) वैश जोवन
३। राज मगर डोको डालो
४। दिनेश तामाङ घर जल्यो खरानी
५। जीवन कार्की कमेरो माटो

१२। लोकदोहोरी काठे मोडल (महिला)
१। आयुस्मा कार्की रुमाल खल्तीमा
२। अनिता बस्नेत ओई लुरे
३। रुविना अधिकारी बैश जोवन २
४। अनु पराजुली कमेरो माटो
५। रेश्मा के.सी.पिरती लाम भन्छे मलाई

१३। लोकदोहोरी काठे नव प्रतिभा
१। शुदर्सन अधिकारी (गायक) बोलन माया
२। लक्ष्मी दर्नाल (गायिका) बस्यो माया
३। सिम्रन दुलाल (मोडल) स् फूल फूल्यो अमला
४। प्रमिला मगर (मोडल) पौसा र माया
५। परमेश्वर दाहाल (मोडल)उस्तै लुगा

१४। लोकदोहोरी काठे गीत संगीतसंयोजक
१। नारायण दंगाल कुटुली
२। विष्णु तामाङ झोलुङ्गे पुल
३। नरेन्द्र वियोगी उस्तै लुगा
४। आर के मिलन निरकमला
५। कृष्ण विक पानी मुनी लेउ

१५। लोकदोहोरी गायक
१। खुमन अधिकारी मलाई नगर हेला
२। नवराज ढुङ्गाना अंगालोमा अर्की
३। चिरञ्जीवी भण्डारी बच्चाकी आमा
४। युवराज मगर गोरखपुर रेलैमा
५। राजेन्द्र कंडेल पागल

१६। लोकदोहोरी गायिका
१। संझना लामिछाने मगर मौरी भुनु भुनु
२। रमिला न्यौपाने मलाई हेला नगर
३। सुनितामी परियार अभागी म हुँ
४। देवकी केसी नयाँ गलबन्धी
५। पुर्णकला विसी माइली

१७। लोकदोहोरी मोडल पुरुष अभिनय
१। अभिषेक खड्का मलाई हेला नगर
२। भिम खड्का निरीमायाको
३। गौतम खती लमजुङ मेरो घर
४। आशिर प्रताम जंग राणा रुँदै रुँदै
५। कृष्ण सापकोटा भन्छौं तिमि त

१८। लोकदोहोरी मोडल महिला अभिनय
१। सरस्वती खत्री नुनको भारी
२। सगुन साही ढूंगा जस्तो मन
३। टीका जैशी छोरीको बेलना
४। सारिका केसी यत्ती सोन्न मन छ
५। शाया भण्डारी माया भनिन्छ

१९। लोकदोहोरी मोडल पुरुष नृत्य
१। काजिस श्रेष्ठ करेली तितो
२। धुर्व हिमाली काँटी सलाई
३। लोमस शर्मा ढुंगेधारा
४। दुर्गेश् थापा हुकुमको एक्का
५। सरोज राना प्रजा स् मेरो माया बसेको ठाउँमा

२०। लोकदोहोरी मोडल महिला नृत्य
१। प्रशंसा परी मन परेको जुत्ता
२। करिष्मा परियार भरै लाएन
३। रिना थापा ख्याली चुड्का
४। विना रावत मेरो माया बसेको गाउँमा
५। विष्णु दगामी मगर स् गोरखपुर रेलैमा

२१। लोकदोहोरी नव गायक
१। कृष्ण विसी ऐना झ्यालैमा
२। केशव रिजाल लाममाया हितैका
३। मोहन परियार सलल पानी
४। श्याम सुन्दा कसपाल कर्के नजर
५। दामोदर भण्डारी छुर्पि चौरीगाई

२२। लोकदोहोरी नव गायिका
१। अश्मिता डल्लाकोटी लाम माया हितैको
२। निरा छन्त्याल आई लभ यु
३। रिया घले बारदलीमा गम्छा
४। रेलिमाई गुरुङ हाम्रो माया
५। मनिसा लामिछाने स् जल जला

२३। लोकदोहोरी नृत्य निर्देशक
१। शिशिर बुढाथोकी घुम्नजाँउ
२। दिपेन्द्र तिमल्सीना स्झम्के साँझ
३। मौसम हिमाली घर कताहो
४। प्रविण थापा बाँसको काम्रो
५। माधव श्रेष्ठ सिरक सिरानी

२४ लोकदोहोरी भिडियो निर्देशक
१। राजिव मलामी आमाको माया
२। होम धिताल देशको शिमा
३। विनोद सुन्दास आफैँ रुनुपर्ने
४। निरेन श्रेष्ठ डाडामाथि घर
५। मिलन श्रेष्ठ गन गन(२

२५। लोकदोहोरी भिडियो सम्पादक
१। पदम सुवेदी नुनको भारी
२। मनोज कार्की ए मेरो राजा
३। रोशन धिताल पछुतो
४। शक्ती प्रजा भयो हतार
५। सुजन कोइराला ए ठुली

२६। लोकदोहोरी छायाँकार
१। नवराज उप्रेती रुमाल साट्न पर्दैन
२। सन्तोष तिमल्सीना रोयो देश
३। राजेश घिमिरे माइली
४। करण चैसिर नन्दनी
५। राम के।सी तनहुँ जामुने

२७। लोकदोहोरी शब्द
१। शिव हमाल झुम्का झलक्कै
२। केशव पौडेल उही खोलिको पानी(२
३। सुनिल मगर बाटोमुनीको फूल
४। अनिल खनाल बच्चाकी आमा
५। कमल सरगम माया गरौंला

२८। लोकदोहोरी लय
१। खेम पुन उही खोलीको पानी(२
२। खेम सेञ्चुरी रुमाल साट्न पर्दैन
३। शिव अखेली ढुंगेधारा
४। अभि बाबु रोकाय काँटी सलाईको
५। रमेश परियार माया माकुरी

२९। लोकदोहोरी(आधुनिकरसङ्गीत संयोजक
१। यमबहादुर थापा दोहोरो मादल
२। डोलराज बाह्रघरे धुरु धुरु रोएर
३। साहस शाक्य हेरेर तिमीलाई
४। विश्वार नेपाल शनिसार
५। कमल सौराग त्यति सोध्य मन छ

३०। आधुनिक गीत गायक
१। निमा शेर्पा रेसमको डोरी
२। प्रताप दाश चाहेको थिएँ
३। यस कुमार तिम्रो मन बदलीएछ ९रिमेक०
४। रमेश पाठक तिम्रो झल्को
५। ध्रुव विश्को जित्यो मायाले

३१। आधुनिक गीत गायिका
१। शोभा त्रीपाठी मलाई विश्वास गर
२। जुनु रिजाल न तिम्रो दोस
३। दुर्गा खरेल नथिया
४। सारिका घिमिरे प्यारी
५। स्मृति साही रेलको बाटो

३२। आधुनिक गीत शब्द
१। डा। सुदिप भट्टराई लण्डन पेरीस
२। रोहित घिमिरे भन्देउ हजुर
३। गीता अधिकारी स्वास फेरी
४। शिवराज पौडेल भाग्य मिलेन
५। भुवन पौडेल हाम्रो माया संसारमा नभाको

३३। आधुनिक गीत सङ्गीत
१। सी।एल। शर्मा भन्देउ हजुर
२। योगेश काजी शाह पानी खोलीको
३। मनोज चौलागाई मायाको दुनीया
४। निरप्रसाद गुरुङ यो जुनिमा
५। दीपक शर्मा चिना र जोखना

३४। आधुनिक गीत मोडल पुरुष
१। सुवास शर्मा मेरो माया मजाक
२। कुशल पोखरेल नजाउ टाढा
३। सनम कठायत हे धोके बाज
४। सुदिप श्रेष्ठ चरी
५। अभि सुनुवार म छु आज रोडमा

३५। आधुनिक गीत मोडल महिला
१। अनिता गीरी लगन जुर्‍यो
२। निरुता शाही माया छरेर यहाँ
३। रविना केसी बदलीयो मन
४। उषा उप्रेती प्यारी
५। उत्साह घिमिरे जसलाई मैले

३६। आधुनिक गीत भिडियो निर्देशक
१। सुवास प्रधान नजाउ टाढा
२। जनक सिंह हे धोकेवाज
३। उत्तम श्रेष्ठ शिशिर दुरी मजदुरी
४। राहुल बराइली मछु आज रोडमा
५। राज किङ वाइवा स् तिम्रो दिलमा

३७। आधुनिक गीत भिडियो छाँयाकार
१। मुकेश हुमागाई साच्चै राम्री रैछु
२। उत्सव दाहाल हे धोकेवाज
३। नरेश एर म छु आज रोडमा
४। उत्तम हुमागाईं धुलो उडाउने हो
५। दीपक गिरी पल पल चोट

३८। आधुनिक गीत भिडियो सम्पादक
१। मिन रावल आखैमा गाजल
२। मिलन विक हेरेर तिमिलाई
३। विकाश दाहाल नबोली नबोली
४। विकाश ज्ञवाली नन्दनी
५। राज कुमार मगर डोली

३९। आधुनिक गीत नव प्रतिभा
१। सुनिता कुँवर चादनी अपुरो हुँन्छ
२। प्रतिमा विष्ट नजाउ टाढा
३। जेलसन अधिकारी भन्नुहुन्छ बाले
४। सफलता श्रेष्ठ म हुँ नेपाली
५। आर एन आवत सुन केशरी

४०। लोकरपप गायक
१। ओम सुनुवार कोलम्बसकी कान्छी
२। अनिल गुरुङ म हुँ साइको
३। मनिश श्रेष्ठ जाली रुमाल
४। संजिव सिंह राणा वान टु वान
५। प्रदिप कुमार ग्लान पहिलो भेट

४१। लोक र पप गायिका
१। शान्ति सिरिस मगर फूल जस्तै
२। प्रतिमा केसी भन्देउ हजुर
३। काब्य आचार्य ओइ माया
४। सुजता केसी कुरा सिधा छ
५। रचना रिमाल सुुनन परी

४२। लोक र पप मोडल
१। अनुराग ठकुरी क्याअरम
२। कमल सिंह रुन्न भन्दानी
३। सागर लम्साल बले आएन चाइनाको रेल
४। पुष्प खड्का रुमालै बाटेर
५। आकाश श्रेष्ठ चिना र जोखाना

४३। प्रत्यक्ष लोकदोहोरी पुरुष
१। रविन लामिछाने
२। बालचन्द्र बराल
३। सुमन परियार
४। चिज गुरुङ
५। श्याम राना

४४। प्रत्यक्ष दोहोरी महिला
१। मैँया थापा
२। पूर्णिमा पुन
३। सविता परियार
४। सुमन थापा
५। अमृता लामिछाने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend