logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक शिव सागर खड्का छोटो समयमै दर्शकको मन जित्न सफल भए


  • जन आकाश
  • बुधबार, पुष ६ २०७९

रामेछाप जिल्लाको दुर्गम ठाउँ गर्जाङमा जन्मेका गायक शिव सागर खड्का एक सफल ब्यवसायी पनि हुन् । लामो समय देखी ब्यसायीक गदै आएका सागर गीत संगीत क्षेत्रमा धेरै संर्घष मेहनतकासाथ अघि बढेका देखिन्छन । सागरका थुप्रौ गीत बजारमा आईसकेका छन् । केही गीत चर्चाको शिखरमा छन् , केही गीतले इतिहाँस बनाएका छन् ।



यस अघि २०७२ सालको बिनासकारी भुक्मपाले मानिस र धनजनको तहस नहस बनाइदियो कति मानिसको बिचल्ली पारीदियो यस्तो कठिन समस्याको बेला छिमेकी मुलुक भारतले नाकाबन्धी गरिदियो देशमा भष्टाभचार मौलाउन थाल्यो सोही दुखत बिषय बस्तुलाइ समेटेर गायक खड्काले भन सरकार धरर खै भन्ने बोलको गीत बजारमा ल्याए ।

सो गीत प्रश्रात सागर निकै चर्चामा आए,त्यसपछि थुप्रौ गीतहरुको अफर आउन थाल्यो आफ्नो कार्य ब्यस्थाततको कारणले कति गीत गरे कति गीत गरेन्न् आफ्नो ब्यवसायलाइ भने निरन्तर दिदै गए ।

लामो समय पछि आफ्नै लगानी आफ्नै शब्दमा चर्चित गायिका मेलिना राइसंँग ट्राफिक जाम गित बजारमा सार्वाजनिक गरे सार्वाजनिक गरेको केही दिनमै स्रोता, दर्शकको मन जित्न सफल भए । त्यसपछि जताततै सामाजिक सञ्जालमा उक्त गीत भाइरल हुन पुग्यो ।
त्यही गीतले छोटो समयमै सागर खड्कालाई सफल्ताको शिखरमा पु¥यायो ।

लोकप्रिय गायिका एलिना चौेहान गायक शिव सागर खड्काले आवाज दिएको निकै उत्कृष्ट गीत निष्टुरी भयौरे केही समय अघि बजारमा आएको थियो ।
छोटो समयमै दर्शकको मन जित्न सफल भयो । यस अघि सागरका केही गीतहरु ट्राफिक जाम, यो नयाँ जोडी, यो हारेको मन दर्शकहरुले मन पराउदै आएका थिए । पछिल्लो गीत पनि दर्शको मन जित्न सफल भएको छ ।

गीतमा स्वर ,शिव सागर खड्का र एलिना चौवानको रहेको छ । गायक सागरकै शब्द रहेको गीत गायक आफैले लय गरेका छन्। भिडियो निर्देशक बिशाल नेपालीले गरेका छन् । कोरियोगा्रफी पनि बिशाल नेपाली कै रहेको छ । गीतमा शिव सागर खड्का र गायिका एलिना चौेहान अभिनयमा मुख्य भूमिका निर्वाह गरेका छन् ।

गायिका रचान रिमाल र शिव सागर खड्काको आवज रहेकोे मिनेट मिनेटमा वोलको गीत केही समयमै बजारमा आउने गायक सागरले jana Aakash Media लाइ बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend