logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वदेश गानका संगीतकार थापालाई मातृ शोक


  • जन आकाश
  • बुधबार, पुष १३ २०७९

 



काठमाडौ । यस हाम्रो जन आकाश मिडियाद्धारा निर्माण गरिएको आउन साथी आउ बोल स्वदेश गान तथा थुप्रै गीत संगीत/संयोजन गर्नुभएका दोलखा निवासी संगीतकार रामकृष्ण थापालाई मातृशोक परेको छ ।

उहाको आमा गोपिनी थापाको आज मितिः २०७९ साल पौष १३ गते मुलपानीस्थित ब्रम्हालिन हुनुभएको हो । संगीतकार थापाको आमा झण्डै ३ महिना अगाडी देखि क्यान्सर रोकसँग लडिरहनु भएको थियो । लामो समय वीर अस्पतालमा उपचार गराउनु भएको थियो ।

हाम्रो यस जन आकाश मिडिया प्रा.लि. संगीतकार रामकृष्ण थापाको आमाप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछौ । साथै शोक सन्तब्ध परिवारमा धर्यधारण गर्ने प्रेरेणा मिलोस भनि कामना गर्दछौ ।

मोहन कार्की
अध्यक्ष
जन आकाश मिडिया प्रा.लि. परिवार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend