logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक तुलसी सिवाकोटीको नयाँ गीत सार्वजनिक


  • जन आकाश
  • बिहिबार, माघ १९ २०७९

काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म सार्वजनिक भएको छ । सिवाकोटीको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा सिवाकोटी संगै गायिका रिता केसीले आवाज दिएका छन् । भने शब्द र संगीत रवि मल्लको रहेको छ ।



गीतलाई दीक्षित पौडेलले एरेन्ज गरेका छन् । भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । गीतको  भिडियोमा विकास लामिछाने र अलिया अधिकारी प्रेमी जोडीका रुपमा प्रस्तुत भएका छन् । भिडियोलाई छायांकन दिनेश पराजुलीले गरेका छन । भने सम्पादन दिनसन साहले गरेका छन् । त्यस्तै,  भिडियोको निर्देशन एवम् कोरियोग्राफी केशव राज
भट्टइको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend