जन आकाश
बिनोद कार्की
काठमाडौ । समाजमा रहेको समसामुहिक बिषय बस्तुमा आधारित कथा बस्तु रहेको माईला- टेलि सिरियल दर्शकको मन जित्दै भाग ३७ मा प्रवेश भएको छ । शुरु देखि नै निरन्तर GBk Entertainment बाट प्रशारण हुदै आएको माईला -टेलि सिरियलले समाजमा भएको समासामुहिक घटनालाई गम्भीर तथा हाँस्यब्याग्यत्मक तरिकाले प्रर्धामा देखाउँदै आएको छ ।
यसै सिरियलका ( डाइरेक्टर, प्रोडुसर क्षमतावान कलाकार गणेश बाबु बिक ) माईला सिरियललाई धेरै मेनहतका साथ धेरै समस्यासँंग लड्दै भाग ३७ सम्मा ल्याएको र अरु कलाकारले पनि उतिकै मेनहत गरको बिकले बताए ।
सिरियल राम्रो हुनलाई टिम नै राम्रो हुनुपर्छ । टिम बिना केही गर्न सकिदैन् उनको भनाईछ । मैले माईला सिरियबाट थुप्रै कलाकार उत्पादन गरे बिगत १० बर्ष देखिको कलाकारी क्षेत्रमा लामो अनुभव छ । हप्तामा ६ दिन सुटिङको डाइरेक्सनमा बि.क ब्यस्था हुने गद्छन् । कलाकार बन्नलाई धेरै गारो छ ” राम्रो कलाकार बन्नलाई अनुशासन धैर्यता र लगाव हुनै पर्छ ।” यी तिन कुराले कलाकारलाई सफल बनाउँछ “बिकले बताउँछन् ।
माइला सिरियललाई अझै राम्रो गदै जाने नयाँ कलाकारलाई प्रोत्सानको साथ भबिष्यको बाटो देखाइदिने । “अन्तिममा दर्शकहरुलाई कमि कम्जोरी भए सल्लाहा सुझावको अपेक्षा गद्छु” सकेसम्मा नराम्रो बिषय बस्तुलाई उत्थान गर्ने छैन् । गनेश बावु बिकले जन आकाश मिडियालाई बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend