logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पार्टी परिर्वतन भयो किन मान्छेको सोच परिर्वतन भएन ?


  • जन आकाश
  • बिहिबार, माघ १९ २०७९

बिनोद कार्की



काठमाडौ । अहिल्यको परिपेक्षमा हेर्ने हो भनि सानो काम गर्दा पनि राजनीतिक पावर चल्ने गर्छ । चाहे अफिसको काम होस या विकास निर्माणको काम गर्दा आफ्नो मान्छे छान्ने गरिन्छ । आफ्नो पार्टीको मान्छेलाई रोज्ने गरिन्छ । त्यसरी पार्टीको मान्छे छान्दा बिकाश निर्माणको काम गर्दा । दिगो काम नहुने आधा काम गरेर बजेट पास गर्ने मजदुरहरुलाई काम्मा पेलाउँने पारिश्रमिक कम दिर्ने जस्ता बिकृतिहरु गाउँघरको कुना कुनामा पुग्न थालिसकेका छन् ।

पोहिलेत यस्ता राजनीतिक चलखेल सहरी र ग्रामीन क्षेत्रमा मात्र हुर्नेगथ्यो अहिल्यत गाउँघरको कुना कुनामा राजनीतिक बिकृति फैलिएको छ । यस्तो बिकृतिले बिकाश निमार्नणको काममा नकारात्मक असर पर्न थालेको छ । आफ्नो पार्टीको मान्छे हेरेर काम दिदा पार्टीका ब्यतिले काम राम्रो नगर्ने आधा काम गरेर बजेट पास गर्ने बिकाश निर्माणको कामलाई अबरुध पारिदिने मजदुर पनि आफ्नो मान्छे छानेर ल्याउने काम पेलाएर पारिश्रमिक कम दिने जस्ता गलत कामहरु भइराखेको छ ।

 गलत कामलाई सम्वन्धित निकाएले किन ध्यान दिदैन ?

त्यस्ता बिकृति र गलत कामले सभ्य समाज निर्माण भएको छैन “र देश परिर्वतन हुनसकेन, भष्टाचारिहरु मौलाउदै गए, बिकृतिहरु फैलिदै आए परिर्वतन खोज्ने युवाहरु दिनानु दिन बाहिरिदै गए । खेती योग्य जमिनहरु जङगलमा परिनत हुदै गए । तर मानिसको सोच कहिल्यै परिर्वतन भएन मानिसको सोच नै परिर्वतन भएन भनि देश कसरी परिर्वतन हुन्छ । तेसैले देश परिर्वतनको लागी सवै मजदुर किशानहरु मिलेर देश परिर्वतनको निम्ति आवाज उठाउँ भष्टचारी र पार्टीको मान्छेको सोच परिर्वतन गराऔ याकि अब अमेरिका होइना अमेरिकालाई नेपाल बनाऔ अनि सुखी नेपाली संमृद्धि नेपाली भनी आफुलाई गर्व गरऔ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend