logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

को हुन् नेपाली कटप्पा ?


  • जन आकाश
  • बिहिबार, माघ २६ २०७९

 बिनोद कार्की



काठमाडौँ । अचेल बच्चादेखि वृद्धसम्म रमाउने एप्स हो । टिकटक  टिकटकबाट जानकारी, मनोरञ्जनका अलवा आम्दानी पनि गर्न सकिन्छ । थुप्रै ब्यक्ति टिकटकमा भाइरल भएर रातारात चर्चित बन्दै नाम र दाम कमाउन सफल छन् । टिकटक अभिनय कला प्रस्तुत गर्ने एउटा माध्यम समेत भएको छ। अचेल त्यसैले पछिल्लो समय कलाकारितामा टिकटकबाट भित्रिनेको लर्को लागेको छ । ती मध्ये धेरै अभिनयमा दिन प्रतिदिन ब्यस्त समेत बन्दै गएका छन् ।

टिकटकले कतिको भबिष्य बनाएको छ “ भने कतिको घरवार समेत बिगारेको छ । टिकटकले त्यस्तै रामेछापको गोकुलगंगा गाउपालिका वडा नम्बर १ गर्जाङमा बस्ने बंमबाहादुर तामाङ भारतिय बाहुँबली फिल्मिका एक चर्चित पात्र कटप्पा नामले चिनिने एक पात्रसँग बंमबाहादुर तामाङको अनुवार मिल्न जुल्न पुग्यो ”  अहिले उनलाई नेपाली कटप्पा नामले सामाजिक सञ्जालमा चिनिन्न थालेको छ ।

थाहाँ छैन ति वृद्धालाई भाइरल भनेको के हो ?

चिन्दैन्न कटप्पा भनेको को हो ? तर सबैले कटप्पा बा भन्ने गर्दछन् ।  सबैलाई हसाई राख्ने उमेरले ९८ बर्ष पुगेका बृद्ध जोसजागर र उमंगले भने १६  बर्षिय ठिटाका जस्तो रहेको बंमबाहादुर तामाङ अहिले नेपाली कटप्पा नामले देश तथा बिदेशमा चिर परिर्चित भएका छन् ।

टिकटक भनेको समेत थाहाँ नभएका ति बृद्ध गाउँघरमा सबैलाई हसाउँने गर्दछन् । “ उबिनाको गर्जाङ गाउँ नै सुन्सान हुुने तेहाँका स्थानियले बताएका छन् । सधै नाचि राराख्ने , हसाई राख्ने ति बृद्धाको भिडियो गोकुलगंगा गाउँपालिकका स्वास्थ्यकर्मी कुलदिप यादबले भिडियो खिच्यिर टिकटकमा राखि दिए । केही समयमै उक्त भिडियो भाइरल हुन पुग्यो । अनि नेपाली कटप्पा नामले बंमबाहादुर तामाङलाई चिनायो ” आर्थिक अबस्था कम्जोर भएका रामेछापको दुगंमठाउँ गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा बस्ने बंमबाहादुर तामाङलाई केही युटुबर र पत्रकारले आर्थिक सयोग समेत गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend