जन आकाश
बिनोद कार्की
काठमाडौ । पछिलो समय नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् । सोही क्रम्मा शिबराज शर्माको शब्द रहेको सिन्दुर सिरैमा बोलको गीत बजारमा सार्वजानिक भएको छ ।
सोही गीत दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ । गीतमा स्वर सितारम परिवार र रबिना परिवारको हेको छ । शिवराज शर्माको शब्द सिर्जना रहेको गितमा शिवकै निर्देशन रहेको छ । उक्त गीतको भिडियोमा सर्मिला अर्याल र गायक सितारम परिवारको अभिनय आकर्षक रुपमा देखन पाईन्छ । सुन्दर दुूइ जोडीको मायाँ असफल भएको समाज भएका घटनलाई समेटेर प्रर्धामा उतारिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend