logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फरक कथा बस्तु सहित माईला सिरियल ३९ भागमा प्रवेश


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ५ २०७९

बिनोद कार्की ।



काठमाडौ । समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको माईला टेलि -सिरियल आज ३९ भागमा प्रवेश भएको छ । उक्त सिरियलका ( डाइरेक्टर, प्रोडुसर ) गणेश बाबु बिकका “अनुसार ३९ भागमा केही नयाँ बिषयबस्तु रहेको जोचाही नेपाली नारिले भोग्दै आयका समस्यालाई उत्थान गरेको छु । ताकि यस्ता समस्या नेपाली नारीले भोग्न न¥र्योस ” जिवन भनेकै भोगाइ हो मेरो हरेक भोगाइलाई माईला सियिलमा उतारदै आएको छु ।  ( गणेश बाबु बिक )

शुरुदेखि नै  निरन्तररुपमा Gbk Entertainment युट्युब च्यानलबाट प्रसारण हुँदै आएको माईला टेली-सिरियलले “नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ । हालै प्रसारण भएको ३९ औ श्रृखलाबाट कथावस्तुमा पृथकिकरणका साथै केहि नयाँ तथा पुराना कलाकारहरु समेत थपिएका कुरा सिरियलकका निर्देशक गणेश बाबू बिकले हाम्रो अनलाइन सङग बताए” ।

उक्त सिरियलमा नयाँ तथा पुराना कलाकरको अभिनय शशक्त रुपमा देख्न पाईन्छ। समग्रमा हेर्द यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादनको भुमिका देख्न पाइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend