logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङशील मन्थलीले सर्वाधिक पदक सहित शील हात पारयो


  • जन आकाश
  • शनिबार, फाल्गुन १३ २०७९

रामेछाप । रामेछाप जिल्लास्तरीय राष्ट्रपति रनिङशीलको लागि भएको प्रतिस्पर्धामा सवैभन्दा बढी पदक जितेर मन्थली नगरपालिकाले शील हात परेको छ ।



मन्थलीले ३३ स्वर्ण १८ रजत १९ कास्य सहति प्रथम भएको हो । त्यसैगरी रामेछाप नगारपालिकाले ६ स्वर्ण ११ रजत १८ कास्य जितेर दोस्रो भएको छ ।

खाडादेवी गाउपालिकाले तीन स्वर्ण छ रजत सात कास्य जितेर तेस्रोस्थान हाशिल गरेको छ ।

दोरम्बागाउपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउपालिका समान दुई/ दुई सवर्णमा जित हाशिल गरेका छन् ।

सुनापति गाउपालिकाले जिरो हुनवाट जोगिदै एक कास्य पदक जितेर इज्जत धानेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend