logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हरेक हप्ताको “ बिहिवार ६:३० बजे प्रशारण हुने माईला टेली सिरियल भाग ४१ मा प्रवेश ”


  • जन आकाश
  • बिहिबार, फाल्गुन १८ २०७९

काठमाडौ । नेपालमा कोरोनाको महामरी पछि फिल्मी क्षेेत्र सकटमा परेको छ । त्यसको विकल्पमा कलाकारहरुले सिरियलहरुलाइ विशेष ध्यान दिएका देखिन्छन् । त्यसै मध्य छोटो समयमा माइलो नामक टेलि सिरियलले दर्शकको मन जित्न सफल भएको छ।
त्यसै सिरियलका निर्देशक गणेश बाबू बिकका अनुसार “सिरियलले नेपाली समाजमा भए गरेका कथा बस्तुलाइ सिरियल मार्फत उजार गरेको हुनाले नै छोटो समयमा दर्शको मन जितेको हो । हरेक हप्ताको बिहिवार ६:३० बजे Gbk Entertainment प्रसारण हुँदै आएको माईलो टेलिसियल भाग ४१ मा प्रबेश भएको र भाग ४१ मा फरक कथा बस्तु दर्शकले देख्न सक्ने यसै सिरियलका (निर्देशक तथा निर्माता ) गणेश बाबू बिकले जन आकाश मिडियासंग बताए । ”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend