logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हरेक हप्ताको बिहिवार प्रशारण हुदै आएको माईला टेलि सिरियल भाग ४१ मा प्रवेश


  • जन आकाश
  • बिहिबार, फाल्गुन १८ २०७९

बिनोद कार्की ।



काठमाडौ । नेपालमा कोरोनाको महामरी पछि फिल्मी क्षेत्र सकटमा परेको छ । त्यसको विकल्पमा कलाकारहरुले सिरियलहरुलाई विशेष ध्यान दिएका देखिन्छन् ।

त्यसै मध्य छोटो समयमा माईला नामक टेलि सिरियलले दर्शकको मन जित्न सफल भएको छ । त्यसै सिरियलका निर्देशक गणेश बाबू बिकका अनुसार “सिरियलले नेपाली समाजमा भए गरेका कथा बस्तुलाइ सिरियल मार्फत उजार गरेको हुनाले नै छोटो समयमा दर्शको मन जित्न सफल भएको हो।

हरेक हप्ताको बिहिवार साझ ६:३० मा Gbk Entertainment युटुव च्यानलबाट  प्रसारण हुँदै आएको माईला टेलि सिरियल भाग ४१ मा प्रबेश भएको र भाग ४१ मा फरक कथा बस्तु दर्शकले देख्न सक्ने यसै सिरियलका (निर्देशक तथा निर्माता ) गणेश बाबू बिकले जन आकाश मिडियासंग बताए। ”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend