logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लोक गायक राजेन्द्र लम्सालको निधन, आज ११ बजे एयरपोटवाट शवयात्रा हुदै


  • जन आकाश
  • शुक्रबार, चैत्र ३ २०७९

 



काठमाडौ । लोक गायक राजेन्द्र लम्सालको उपचारको क्रममा स्पेनमा मृत्यु भएको छ । उनका भान्जा शिव हमालका अनुसार उपचारको क्रममा १० दिन अगाडी नै स्पेनमा मृत्यु भएको र आज ११ बजे काठमाडौको अन्तरष्ट्रिय विमानस्थलमा मार्थिव शरिर ल्याई पु¥याउने र सोही ठाउवाट शवयात्रा हुने बताए । लोक गायक राजेन्द्र लम्साल चर्चित हास्य कलाकार सागर लम्साल(बले)का बुबा हुन् ।

लोक गायक राजेन्द्र लम्सालका वालिङ फिरफिर, भिरको तुनी, सिरमा रिवन, सलको पछ्यौरी, आमा तिम्रो दुधको भारा, लगायत दर्जनौ नेपाली लोक गीतहरु गायका छन् ,।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend