logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा : पराजुली 


  • जन आकाश
  • आइतबार, चैत्र १२ २०७९

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा : पराजुली



काठमाडौ । यहि मिति २०७९ चैत्र ११ गते भएको  नेपाल चलचित्र निर्देशक समाजको अधिवेशनमा जनक पराजुली सहित नया कार्यसमिति चयन भएका छन् ।

निर्वाचित हुने पदाधिकारीहरु नाम यश प्रकार छन् ।

अध्यक्ष- :जनकराज पराजुली
उपाध्यक्ष- :सुभाष गजुरेल र

उपाध्यक्ष :दीपशिखा खड्का
महासचिव- :अरुणकुमार प्रधान
सचिव- :देवेन्द्र पाण्डे
कोषाध्यक्ष-: समुन्द्र भट्ट
सहकोषाध्यक्ष- :राज बस्न्यात
सदस्यहरु:-
उत्सव केसी
दीपक वली
सौरभ चौधरी
अम्बर ओली
सत्यराज चौलागाईं
अमृतमान महर्जन
सदस्यहरु:-
सीमा गुरुङ्ग
रामकुमार श्रेष्ठ
निर्वाचित सबैलाई हार्दिक बधाई !!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend