logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

५ लाख १५०० ले see परिक्षा दिदै


  • जन आकाश
  • शुक्रबार, चैत्र १७ २०७९

 काठमाडौ  । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुन लागेको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ ।

 



चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् ।

बिहनै देखि परिक्षा दिन विद्यार्थीहरु आ- आफ्नो परिक्षा केन्द्र पुग्दैछ्न।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend