logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुनौलो भविष्यको आशमा युवाहरु काहाँ पुगे थाहाँ छ ?


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

 बिनोद कार्की ।



1 . किन युवाहरु विदेश पलायन हुँदै छन् ?

एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ । त्यो हो विदेश पलायन ।

हुने खाने र सक्षम जो छन् ,उनीहरुको रोजाइमा पर्छ, अमेरिका, लन्डन अनि अस्ट्रेलिया निम्न वर्गीय र गाउँघरमा पढेका पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक ।

नेताहरु एक एक गरेर सरकारमा गए तर कसैले पनि आम नेपालीको समस्यालाई बुझेर काम गर्न सकेन्न् । देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । भनेर  आज जादै छन् । युवाहरु फूलको माला पहिरिएर चांडै फर्किने आशमा आंखाभरि आंशु पारी “ वृद्ध बा ,आमालाई छाडेर आफ्नो जन्म भूमी छोडी कर्म भूमि तिर ।”

यस्तो समस्या नेपाली जनताले कहिले सम्मा खेप्नु पर्ने हो । अब युवाजती अरुको गुलामी गर्न बिदेशीनु र्नै पर्ने हो त , कहिले  सम्मा हुन्छ । यसको समस्याको समधान किन सरकार मौन छ   ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend