logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ए डिभिजन लिगमा आर्मीमाथि मनाङको जित


  • जन आकाश
  • बिहिबार, बैशाख २१ २०८०

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार ६ खेलको हार यात्रा टुंगाएको छ । बुधबार त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै मनाङले ६ खेलपछि जित निकाल्यो ।



मनाङको जितमा तिमोथी काउडोले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे मनाङ जितसँगै १८ अं‌क जोडेर छैटौं स्थानमा उक्लियो  । पाँचौ स्थानको आर्मीको २० अंक छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend