logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालको बाटोमा आफ्नो सफल छाप छाड्दै


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १२ २०८०

काठमाडौ । नेपालका अधिकांश बाटोहरु ग्रामिण इलाकामा पर्छन् । त्यस्ता बाटोका लागि कि एसयूभी कि पिकअप उपयुक्त मानिन्छ । अफरोड वा एडभेन्चर यात्राका लागि पिकअप नै उपयोगी हुन्छ ।



किनकी डबल क्याब पिकअपमा ५ यात्रु सहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । नेपाली बजारम उपलब्ध विभिन्न कम्पनीका पिकअप मध्येको एक हो “महिन्द्रा स्कर्पियोपिकअप” Scorpiolksckfull option गाडीको proven performance र high features रूका कारण हालसम्म नेपालका सबै भूभागमा ५ हजारभन्दा बढी महिन्द्रा पिकअप गाडी दौडिरहेका छन् र नेपालको लागि यस्तो उत्कृष्ट गाडी जीवनशैली र भौगोलिक हिसाबले उत्तम स्कर्पियो पिकअप विभिन्न भेरियन्ट र चार रंगमा उपलब्ध रहेको छ ।

सरकारी तथा गैर सरकारी क्षेत्रमा विश्वसनीय र भरपर्दो मानिएको यो पिकअप उपभोक्ताहरु माझ पनि यसको 4WD रोड क्षमता, स्टाइलिशमोडल , उच्च स्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण प्राथमिकतामा हुन सफल छ ।

Scorpio लोकप्रियता  नेपाली बजारमा मात्रै नभइ विश्वव्यापीरुपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत कायम रहेको छ ।

Scorpio प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डर युक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० एचपीपावर र ३२० एनएम टर्क छ । यसमा२१० एम.एम को Ground Clearance साथै 4WD को मद्दतले नेपालको कुनै पनि कुनामा सहजरुपमा यात्रा  गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend