जन आकाश
काठमाडौ । १९ औ एसियन गेम कराँते सेलेक्सनको लागि भएको गेममा झडप भएको छ । उक्त गेममा सहभागी गेमका प्रस्पिर्धाका लागि आएका प्रशिक्षक र आयोजक टिम वीच विवाद हुदा मुक्का हानाहाना किक प्रहार सम्मका घटना भएको छ ।
अहिले सात दोवाटोस्थित एन्फाको कवडहलमा विवादपछि जेठको चर्को घामभन्दा पनि खेलाडी, कोच, आयोजनहरुको टाउको बढी तातेको छ । नेपालका हरेका क्षेत्रमा गणतन्त्र पछि गिर्दै गएको साख खेलकुद क्षेत्रमा समेत देखिन थालेको छ ।
विस्तृत जानकारी आउन बाकी नै छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend