logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म ‘ऐँचो पैँचो’ भाद्र १४ गतेबाट प्रदर्शनमा आउने


  • जन आकाश
  • मंगलबार, असार ५ २०८०

काठमाडौँ । फिल्म ‘ऐँचो पैँचो’ आगामी भाद्र १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।



निर्माण युनिटले फिल्म जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको हो ।  फिल्मको निर्देशन कृषा चौलागाईंले गरेकी हुन् । निर्माताको रूपमा केही फिल्म बनाएकी कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको बितरण आरआर फिल्मस्ले जिम्मा लिएको छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, विशाल पहारी, कोसिस क्षेत्री, सुशील सिटौला, शारदा गिरी लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend