जन आकाश
आइसिसि विश्वकप छनौट चरणको खेल जिम्बाबेमा भईरहेको आजको नेपाल र नेदरल्याड बीचको खेलमा गुल्सन झा र करण केसीले एकै खालको गल्ती गरेका छन् । दुवैले हल्का ब्याटले बल छुदा सिधै फिल्डरको हातमा बल पुुग्नेगरी ब्याट घुमाएका थिए । यो गल्ती आउदा दिनमा सुधारर्ने गरी प्रशिक्षकले सिकाउने छन् । हाम्रो भविष्य बोकेका युवा खेलाडीले उक्त गल्ती सुुधारेर विश्वमा खेलकुद क्षेत्रवाट पदक जितेर नेपालको चन्द्रसर्य झण्डा विश्वभर फराउने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend