जन आकाश
काठमाडौ । आईसिसि विश्वकप छनौटको लागि जिम्बाबेमा रहेको नेपालको राष्ट्रिय टिम नेदरल्याण्डसँग पराजित भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४४ ओभरमा नै सवै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
उक्त रन नेदरल्याण्डले जबाफी ब्याटिङ गर्दै २९ ओभरमा नै ३ विकेटको क्षतिमा पुरा गरी विजयी हाशिल गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend